७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

एसआरएम इलेक्ट्रिक पीकअप ट्रक नेपालमा

काठमाडौं– पुजा कन्ट्रक्सनले एसआरएम इलेक्ट्रिक पीकअप ट्रक नेपाल ल्याएको छ । आगामी भदौ ११ गतेदेखि काठमाडौंमा शुरु हुने नाडा अटो शोमा उक्त ट्रक प्रदर्शनी गरिने कम्पनीले जनाएको छ । यस ट्रकको मूल्य ३६ लाख रुपैयाँ तोकिएको छ । यस पीकअप ट्रकमा ४१.८६ किलोवाट आवरको ब्याट्री प्याक रहने छ । डे टाइम रनिङ लाइट सहितको हेडल्याम्प,…