१० असार २०८३, बुधबार | Wed Jun 24 2026

साउन अन्तिमबाट नामी-०१ को बिक्री थाल्ने

काठमाडौं- डोङफेङ मोटर्सको स्वामित्व रहेको नामी ब्राण्डको पहिलो ह्याचव्याक नेपालमा बिक्री सुरू हुने भएको छ । एमडब्लू वृद्धि मोटोकर्पले नेपाल ल्याएको नामी-०१ अहिले देशका विभिन्न भेगमा परीक्षण भइरहेको कम्पनीले जानकारी दिएको छ । प्रिमियम इलेक्ट्रीक ह्याचब्याक नामी-०१ को लम्बाई ४०३० एमएम, चौडाई १८१० एमएम र उचाई १५७० एमएम छ । यसमा २६६० लामो एमएम ह्वीलवेस…