काठमाडौं– जापानी ब्राण्ड सुबारुको नेपालका लागि आधिकारिक बिक्रेता बिजय मोटर्सले सुबारुको हाइब्रिड क्रसओेभर एसयूभी क्रसट्रेकको बिक्री शुरु गरेको छ । बिजय मोटर्सले पहिलो पटक हाइब्रिड मोडल नेपाली बजारमा ल्याएको हो । बिजय मोटर्सले यसको मूल्य १ करोड ६९ लाख रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । चालकसहित ५ जनाले आरामदायी यात्रा गर्न सकिने क्रसटेकमा २.०…