१४ मंसिर २०८३, आइतबार | Sun Nov 29 2026

सीजी मोटर्सद्वारा थापाथलीमा एक्सपेङ जी६ को शोरुम सञ्चालन

काठमाडौं– नेपालका लागि एक्सपेङ ईलेक्ट्रिक भेइकलको आधिकारिक वितरक सीजी मोटर्सले काठमाडौंको थापाथलीमा एक्सपेङ ईभीको शोरुम सञ्चालन गरेको छ । शोरुमको उदघाटनसँगै सीजी मोटर्सलेले एक्सपेङको नयाँ जी६ इलेक्ट्रिक एसयूभीको बिक्री समेत सुरुवात गरेको छ । शनिबार सञ्चालनमा आएको शोरुमबाट कम्पनीले २५ वटा गाडी हस्तान्तरण पनि गरेको छ । कार्यक्रममा सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा…