काठमाडौं– सुजुकीले आफ्नो उत्पादन भिटारालाई इलेक्ट्रिक भेईकल (ईभी) बनाउने भएको छ । सो कार भारतमा आगामी जनवरीमा हुने भारत मोबिलिटी शो २०२५ मा प्रदर्शन गरिने भएको छ । सुजुकीले इटलीको मिलानमा शुरु भएको मोटर शो ईआईसीएमए २०२४ मा आफ्नो पहिलो इलेक्ट्रिक कार विश्व बजारका लागि सार्वजनिक गरिसकेको छ । यो गाडी भारतमा मात्र नभएर ग्लोबल…