पाकिस्तानको ईभी बजारको ठूलो हिस्सा कब्जा गर्ने योजनाका साथ बीवाईडीले पाकिस्तानमा पनि आफ्नो नयाँ प्लान्ट स्थापना गर्ने भएको छ । बीवाईडीले पाकिस्तानको सबैभन्दा ठूलो व्यापार समूह मेगा कंग्लोमेरेटसँग यसबारेमा सम्झौता समेत गरिसकेको छ । मेगा कंग्लोमेरेट पाकिस्तानको सबैभन्दा ठूलो निजी क्षेत्रको उर्जा उत्पादक ‘हब पावर कम्पनी’को सहायक कम्पनी हो । नयाँ प्लान्ट कराँचीको पोर्ट कासिम…