काठमाडौं– नेपालको लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो बिद्युतीय गाडी ‘कोना’को खरिदमा ‘जिरो इमिसन, जिरो इन्ट्रेस्ट रेट’ योजना सार्वजनिक गरेको छ । योजना अनुसार इच्छुक ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा ५ बर्षको लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुण्डाईको कोना खरिद गर्न सक्नेछन् । हुन्डाई कोना २ वटा भेरियन्टमा उपलब्ध छ । कोना जीएल को…