२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

नाडा अटो शोमा सार्वजनिक हुँदै ‘जिकर एक्स’

काठमाडौं–चिनियाँ अटो निर्माता जिली अन्तर्गतको प्रिमियम ईभी ब्राण्ड जिकरले लक्जरी एसयूभी जिकर एक्स भाद्र ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शोमा सार्वजनिक गरिने भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले जिकर एक्सको रियर ह्विलर र अल ह्वील ड्राइभ भेरियन्टको जिकर एक्सको मूल्यबारे यस अगाडि नै जानकारी गराईसकेको छ । सार्वजनिक गर्न लागेको…