काठमाडौं– टाटा मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ बर्ष २०२५ को अवसर पारेर दुई नयाँ ईभी नेपाल ल्याउने भएको छ । कम्पनीले चाँडै नै नेक्सन ईभी फेसलिस्ट र नयाँ कर्भ ईभी नेपाल ल्याउने तयारी गरेको बताइएको छ । पछिल्लो पटक टाटा मोटर्सले नेक्सन ईभी ४५ किलोवाट आवर क्षमताको ब्याट्री तथा एक सय किलोवाट…