काठमाडौं– चिनियाँ अटो निर्माता कम्पनी बीवाइडीले आम्दानीमा अमेरिकी कम्पनी टेस्लालाई पछाडि पारेको छ । बीवाइडीले सन् २०२४ मा १०७ अर्ब अमेरिकी डलर आम्दानी गर्दै पहिलोपटक टेस्लालाई पछाडि पारेको हो । बीवाईडीले अघिल्लो वर्षको तुलनामा २९ प्रतिशत आम्दानी बढाएको हो । यो संख्या टेस्लाको ९७.७ अर्ब वार्षिक आम्दानीभन्दा बढी छ । विश्वव्यापी रुपमा इलेक्ट्रीक भेहिलक टेक्नलोजीमा…