७ असार २०८३, आइतबार | Mon Jun 22 2026

नेपाली बजारमा टियागो फेसलिफ्टको बिक्री शुरु

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले फेसलिफ्ट टियागो ईभीको बिक्री शुरु गरेको छ । भारतमा बिक्री सुरु भएको एक महिनाभित्रै सिप्रदीले नेपाली बजारमा टियागो फेसलिफ्ट बिक्री सुरु गरेको हो । जुन ईभी पहिलेको भन्दा फरक देखिन्छ । कम्पनीले यसमा नयाँ डिजाइनको फ्रन्ट ग्रिल र एलइडी हेडल्याम्प सेट दिएको छ ।टाटाले टियागो ईभीमा…