१० असार २०८३, बुधबार | Wed Jun 24 2026

भरतपुरमा हुन्डाईको क्रेटा ईभी सार्वजनिक

काठमाडौं– हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भरतपुरमा क्रेटा इभी सार्वजनिक गर्दै अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ । कम्पनीले आफ्नो आधिकारिक डिलर पिनाकल ट्रेडिङको शोरुममा क्रेटा इभी सार्वजनिक गरेको हो। क्रेटा इभीले भरतपुरका ग्राहकबाट राम्रो प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ। सार्वजनिक गरिएकै दिन भरतपुरमा ५ वटा क्रेटा इभी ग्राहकलाई हस्तान्तरण गरिएको छ। नयाँ क्रेटा…