काठमाडौं– बीवाइडीको नेपालका लागि आधिकारीक बिक्रेता साइमेक्स इंकले सिगल नेपाल भित्र्याउने प्रक्रियालाई तीब्रता दिएको छ । बीवाईडीको इन्ट्री मोडलको रुपमा बिक्री गर्दै आएको सिगलले चीन र अन्तर्राष्ट्रिय बजारमा मिलाएर १० लाख युनिट बिक्री पुरा गरिसकेको जनाएको छ । बीवाइडीले यस वर्ष हुने नाइमा नेपाल मोविलिटी एक्स्पो र नाडा अटो शो दुबैमा सिगल लञ्च गर्ने भएको…