२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

असोज २४ देखि एमएडब्लु वृद्धिको देशब्यापी मेगा एक्सचेञ्ज कार्निभल

काठमाडौं– यही असोज २४ गतेदेखि काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन लगायत देशभरका दिपल, नामी र सेरेस ईभीका शोरुमहरुमा एकैसाथ देशव्यापी रुपमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभलको हुने भएको छ । दिपल, नामी र सेरेस ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले देशव्यापीरुपमा उक्त कार्निभल आयोजना गर्न लागेको हो । तीन दिनसम्म चल्ने यो एक्सचेन्ज मेलामा ग्राहकहरुले…