काठमाडौं– डोङफेङको नामीको नयाँ ईभी डोङफेङ नामी ०६ नेपाल भित्रिएको छ । डोङफेङ नामीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले नामी ०६ नेपाल ल्याई भदौ ३ गतेदेखि भृकुटीमण्डपमा हुने नाडा अटो शोमा प्रदर्शन गर्ने तयारी गरेको हो । एमएडब्लूले नामी–०६ एसयूभी ई–१, ई–२ र ई–२ प्लसगरी तीन भेरियन्ट ल्याएको छ । यी तीनै भेरियन्टमध्ये २…