२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

जनवरी १७ मा बीवाईडीले ‘टाङ एल’ मोडल सार्वजनिक गर्ने

काठमाडौं–बीवाइडीले यही जनवरी १७ मा सबैभन्दा ठूलो एसयूभी ‘टाङ एल’ मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसअघि पनि टाङ मोडल बिक्री गर्दै आएको थियो । यसअघि प्लगइन हाइब्रिड टेक्नोलोजीमा आधारित टाङ मोडल उपलब्ध थियो । नयाँ टाङ ईभी र हाइब्रिड दुबै अप्सनमा उपलब्ध हुनेछ । टाङ एलमा २३० किलोवाटको सिंगल मोटर र ५०० किलोवाटको…