६ बैशाख २०८३, आइतबार | Mon Apr 20 2026

फागुन १४ देखि १८ सम्म बीवाइडीको हाईटेक विक काठमाडौंमा



काठमाडौं– बीवाइडी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले फागुन १४ देखि १८ गतेसम्म काठमाडौंमा बीवाईडी हाईटेक विक गर्ने भएको छ । सो कार्यक्रममा चारवटा ब्रान्ड र नयाँ प्रविधि शोकेस गरिने कम्पनीले जनाएको छ ।

कार्यक्रममा बीवाइडीले प्रविधि पनि डिस्प्ले गर्ने जनाएको छ। कार्यक्रममा ई–प्लेटफर्म ३.० पनि शोकेस गरिनेछ। यो बीवाइडीको सबैभन्दा लेटेस्ट प्लेटफर्म हो। कम्पनीले कार्यक्रममा बीवाइडीसहित डेन्जा, याङवाङ र फाङचेन्ङबाओ गरी ४ वटा ब्रान्ड शोकेस गर्नेछ।

  :