काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले देशका विभिन्न ५ स्थानमा चार्जिङ स्टेशनसँगै सर्भिसको पनि सुविधा एकैठाउँमा दिने उद्देश्यले ‘चार्ज सप’ निर्माण गरिरहेको छ । चार्ज सपमा गाडी चार्ज गर्ने स्थानमा सर्भिसको पनि सुविधा पाइन्छ । नेपालमा यो नौलो भएको कम्पनीले जनाएको छ ।महेन्द्र राजमार्गमा तीन वटा, वीपी राजमार्गमा एउटा र सिद्धार्थ…