९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

जेको/ओमोडा ईभी किन्दा ५ लाख १५ हजारसम्म छूट अफर

काठमाडौं– बुधबारदेखि पोखराको अमरसिंह चौरमा शुरु भएको वाडा अटो शो २०२५ मा जेको/ओमोडाका एसयूभी खरिद गर्नेहरूका लागि जेको/ओमोडाको पोखरास्थित आधिकारिक डिलर एलिट मोटर्सले आकर्षक अफरको घोषणा गरेको छ । कम्पनीले जेको/ओमोडा कारमा नगद ५ लाख १५ हजार रुपैयाँसम्मको छुट अफर ल्याएको हो । अफर अन्तर्गतनगद छुट, आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा, साथै ब्याट्री…