काठमाडौं–दीपलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले दीपल एस–०५ एसयूभी आगामी भदौ पहिलो सातादेखि बिक्री सुरू गर्ने भएको छ । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ मा यस एसयूभीलाई प्रदर्शनी गर्ने तयारी पनि कम्पनीले गरिरहेको छ । यसका लागि केही युनिट यो ईभी नेपाल भित्र्याई सकिएको पनि कम्पनीले जनाएको…