७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ध्वनि प्रदूषण गर्ने २ हजार मोटरसाइकल प्रहरी नियन्त्रणमा




पोखरां–कास्की प्रहरीले पछिल्लो पटक ध्वनी प्रदूषण रोक्ने अभियान नै सञ्चालन गर्दै आएको छ ।

यसैक्रममा एक बर्षको अवधिमा कास्की प्रहरीले स्वरुप परिवर्तन गरेर ध्वनी प्रदूषण गरेका १ हजार ९ सय ८६ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई कारबाही गर्दा २८ लाख १० हजार जरिवाना सङ्कलन गरेको छ ।
]

मोडिफाई मार्फत अत्यधिक ध्वनि प्रदूषण भएपछि प्रहरीले रिकण्डिसन हाउस र वर्कसपहरुमा सचेतनाको स्टिकर टाँसेको छ ।

  :