७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इभी खरिदमा एनएमबी बैंकको सुलभ कर्जा




काठमाडों– एनएमबी बैंकले बिद्युतीय सवारी साधनका लागि सुलभ कर्जा उपलब्ध गराउने भएको छ ।

आजको बिद्युतीय रोजाई दिगो भविष्यतर्फ अगाडि बढदै नाराका साथ बैंकले बिद्युतीय सवारी साधन खरिदका लागि सर्वसुलभ ब्याजदरमा छिटो, छरितो र सहज कर्जा प्रवाह गर्ने जनाएको छ ।

इन्धन लागतमा वचत गर्दै बिद्युतीय सवारी साधन खरिद गर्दा ७ बर्षको लागि ८.९९ प्रतिशत ब्याजदरमा बैंकले कर्जा उपलब्ध गराउने छ । बैंकको यो अफर सबै व्यक्तिगत बिद्युतीय सवारी साधनमा लागू हुने बैंकले जनाएको छ ।

  :