काठमाडौं – अन्तर्राष्ट्रिय सुरुङ तथा भूमिगत उद्धार विशेषज्ञ प्रोफेसर अर्नोल्ड डिक्सले नेपालमा विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियान अत्यन्त जटिल र असाधारण प्रकृतिको रहेको बताउनुभएको छ। The Kathmandu Frequency को युट्युब च्यानलमा प्रकाशित विशेष पोडकास्टमा कुराकानी गर्दै डिक्सले नेपालमा भइरहेको उद्धार अभियान आफूले व्यावसायिक जीवनमा अनुभव गरेका अन्य उद्धार अभियानभन्दा निकै फरक रहेको बताउनुभएको…