७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ईभी काठमाडौं डटकम शुरु




काठमाडौं– सान्भी मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित अनलाईन पोर्टल ईभी काठमाडौं डटकम शुरु भएको छ । विशेष गरि बिद्युतीय सवारी साधनहरुबारेमा समाचार, विचार पस्कने उद्देश्यले सान्भी मिडियाले सञ्चालनमा ल्याएको समाचार पोर्टल हो ईभी काठमाडौं डटकम ।

बिद्युतीय सवारी साधनहरुका साथै बैंक, बीमा, फाइनान्स, पर्यटन क्षेत्र लगायतका समाचारहरुलाई पनि यस पोर्टलले प्राथमिकता दिने सान्भी मिडिया नेटवर्क प्रालिका कार्यकारी अध्यक्ष सचिन्द्र दाहाल बताउनुहुन्छ । सूचना तथा प्रसारण विभागमा दर्ता भएको ईभी काठमाडौं डटकमको सम्पादकमा अर्चना रेग्मी रहनु भएको छ ।

  :