६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्ट समिट




काठमाडौंं–प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले देशैभर पैmलिएका शाखाका प्रमुख र उच्च व्यवस्थापकको उपस्थितिमा बिजनेस एक्सिलेन्ट समिट–२०८१ सम्पन्न गरेको छ ।

साउन १८ देखि २० गतेसम्म चितवनको नारायणगढमा सञ्चालित समिटिको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले समुद्घाटन गरेका थिए । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा प्रमुखलाई सम्मान गरिएको थियो । कम्पनीका सिइओ सन्तोष प्रसाईंले कार्यसम्पादनमा आउन सक्ने चुनौतीलाई अवसरका रूपमा परिणत गरी अगाडि बढ्न हौसला प्रदान गरे ।


त्यस्तै, कम्पनीका नायब महाप्रबन्धक सोनबहादुर मगरले आगामी वर्षको व्यावसायिक रणनीति, बिक्री कला, बिमा बजारलगायत समग्र बिमा क्षेत्रका बारेमा जानकारी गराए । साथै, कम्पनीका ब्रान्ड एम्बासडर कलाकार

  :