७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सानिमा बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशत छूट




काठमाडौं– सानिमा बैंकले बुुद्ध एयरसँग सम्झौता गरेर आफ्ना ग्राहकहरुलाई बुद्ध एयरको हवाई टिकटमा ८ प्रतिशत छूटको व्यवस्था गरेको छ ।

सोमबार सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैकिङको माध्यम प्रयोग गर्नको लागि प्रोत्साहित गर्न हवाई टिकटमा छूटको व्यवस्था मिलाएको हो ।

सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताले डिजिटल भुक्तानी गरेर बुद्ध एयरको सिटी सेल्स अफिस वा एयरपोर्टको काउन्टरबाट छूट पाउने बैंकले जनाएको छ ।

  :