फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

नाडा अटो शोमा प्रमुख प्रायोजक टाटा डट इभी




काठमाडौं–अटो व्यवसायीहरुको सबैभन्दा ठूलो मेला मानिएको नाडा अटो शोमा यसपालि प्रमुख प्रायोजक टाटा डट इभी टाइटल स्पोन्सरको रुपमा छनोट भएको छ ।

नाडा अटो शो यसपालि आगामी भदौ ११ गतेदेखि काठमाडौंमा हुँदैछ । यस अगाडि नाडा अटो शोमा स्पेयस पार्टस्, लुब्रिकेन्ट्स, ब्याट्री कम्पनी प्रमुख प्रायोजक हुने गरेका थिए ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको कार्यसमितिको बैठकले टाटा डट इभीलाई टाइटल स्पोन्सरको रुपमा छनोट गर्ने निर्णय गरेको हो ।

  :