७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बीवाईडीको तीन दिने ‘एक्सचेञ्ज क्याम्प’ पोखरामा




काठमाडों– पोखरामा चिनियाँ ईभी ब्राण्ड बीवाईडीले साउन ३० देखि ३२ सम्म तीन दिने ‘एक्सचेञ्ज क्याम्प’ सञ्चालन गरेको छ ।

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकको गण्डकी प्रदेश तथा पोखरा क्षेत्रका लागि आधिकारिक वितरक पल्गइन अटोमोबाइल्सले तीन दिने एक्सचेञ्ज क्याम्प सञ्चालन गरेको हो । एक्सचेन्ज क्याम्पमा बिवाईडी एटो थ्री र डल्फिन खरिद गर्ने ग्राहकले ८.५ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्स पाउने कम्पनीले जनाएको छ ।

यस्तै १ वर्षको निःशुल्क बीमा, पुरानो गाडी एक्सचेन्ज सुविधा, ७ किलोवाटसम्मको निःशुल्क चार्जर र भेइकल टू लोड पनि निःशुल्क उपलब्ध हुने पनि कम्पनीले जनाएको छ ।

  :