७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इलेक्ट्रिक भ्यान डोङफेङको डीएफएसीमा ५ लाख किमीसम्मको वारेन्टी सुविधा




काठमाडों– त्रिवेणी मोटोकर्पले भित्र्याएको इलेक्ट्रिक भ्यान डोङफेङ डीएफएसीमा ५ बर्ष वा ५ लाख किलोमिटर वारेन्टी रहेको छ । ११ सिटे लोरुफ र १४ सिटे हाईरुफ इलेक्ट्रिक भ्यानमा कम्पनीले ५ बर्ष वा ५ लाख किलोमीटरसम्मको वारेन्टी सुविधा दिएको हो ।

डीएफएसीको ११ सिटे भ्यान ईभी-३० मोडलमा ४१.८ किलोवाट अवारको ब्याट्री प्याक छ । यसको १४ सिटे भ्यान ईभी-३२ मा ५०.२३ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ । यो भ्यानमा ईभीको ब्याट्री उत्पादक कम्पनी सीएटीएलको ब्याट्री भएका छन् ।

  :