काठमाडौं– सरिफ ट्रेडिङ कम्पनीले इभी हाउस ब्राण्डको बिद्युतीय गाडी नेपाली बजारमा भित्र्याउन लागेको छ ।
यस गाडीमाम ३५ किलोवाट क्षमताको मोटर र ३२.५६ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । यसले एकपटकको फुलचार्जमा ३०२ किलोमीटरसम्मको रेञ्ज दिने कम्पनीले जनाएको छ । कम्पनीले यस ईभीको अधिकतम खुद्रा मूल्य २८ लाख ३८ हजार तोकेको छ ।
प्रतिक्रिया