७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

केटिएमको बाइक किन्दा राइडिङ ज्याकेट उपहार



काठमाडौं–केटिएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले केटिएमको हरेक बाइक खरिदमा अफर ल्याएको छ ।

केटिएमको हरेक बाइक खरिदमा विशेष केटिएम राइडिङ ज्याकेट प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त ज्याकेटले राइडरलाई स्टाइलिश बनाउनुको साथै सुरक्षा र आराम पनि सुनिश्चित गर्दछ, जसले साहसिक यात्रामा अतिरिक्त आत्मविश्वास दिनेछ । अफर सिमित अवधिका लागि मात्र लागु हुने पनि कम्पनीले जनाएको छ ।

ग्राहकलाई थप लाभ दिनका लागि, केटिएमले पुरानो बाइक एक्सचेन्ज गर्ने ग्राहकलाई अतिरिक्त १५ हजार थप मूल्यांकन पनि प्रदान गर्ने जनाएको छ ।

  :