७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ड्राइभिङ सिक्न चाहनेका लागि उत्कृष्ट गन्तव्य बिजी ड्राइभिङ ट्रेनिङ सेन्टर



काठमाडौं– ड्राइभिङ सिक्न चाहनेका लागि उत्कृष्ट सेवा दिंदै आएको छ ललितपुरको टिकाथलीमा अवस्थित बिजी ड्राइभिङ ट्रेनिङ सेन्टरले ।

नेपाल सरकारको मापदण्ड अनुसारको ट्रायल प्रशिक्षणस्थल, दक्ष तथा अनुभवी प्रशिक्षकले यस ड्राइभिङ ट्रेनिङ सेन्टरमा साना गाडी, मोटरसाइकल तथा स्कूटरको प्रशिक्षण दिने गरिएको छ । यस सेन्टरमा प्रशिक्षण लिने शतप्रतिशतले नै सवारी चालक अनुमतिपत्रका लागि ट्रायल पास गर्ने गरेको सेन्टरका सञ्चालक भैरवकुमार श्रेष्ठले बताउनुभयो ।

ड्राइभिङको प्रशिक्षण लिईसकेकाले यस सेन्टरले सवारी चालक अनुमतिपत्रका लागि परामर्श समेत दिंंदै आएको छ । यस सेन्टरले दशैं, तिहार, छठ पर्वको अवसरमा ड्राइभिङ सिक्न चाहनेहरुका लागि विशेष छूटको समेत व्यवस्था गरेको सञ्चालक श्रेष्ठले बताउनुभयो ।

  :