७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

नेपाल वायुसेवा निगमले दियो शुल्क छूट




काठमाडौं– नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएकाहरुका लागि शुल्क छूट दिएको छ ।

निगमको टिकट लिई काठमाडौंबाट मिति २७ सेप्टेम्बर देखि २ अक्टोबर, २०२४ सम्मको अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर हालको अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरु छुट्न गएका यात्रुहरुले मिति ११ अक्टोबर, २०२४ सम्म निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था मिलाइएको हुँदा यथाशिघ्र निगमको कार्यालयमा सम्पर्क गरि सो सेवा लिन सम्बन्धित सबैको जानकारी गरेको छ ।

  :