६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु समूहको १ करोड ७५ लाख




काठमाडौं– प्रभु समुहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख उपलब्ध गराएको छ ।

समुह अन्तर्गतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

प्रभु समुहबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पिडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने समूहले अपेक्षा गरेको छ ।

  :