काठमाडौं– सन् २०१५ मा स्थापना भएको चिनियाँ ईभी उत्पादक कम्पनी लीपमोटरले १० बर्षको अवधिमा ८ लाख कार बिक्रीको माइलस्टोन पार गरेको घोषणा गरेको छ । कम्पनीले हालै नयाँ एसयूभी सी–१६ लन्च गरे लगत्तै उक्त संख्याको बिक्री पुरा भएको घोषणा गरेको हो ।
लीपमोटरमा युरोपियन ग्रुपको प्रवेशसँगै कम्पनीका गाडीहरुको बिक्रीमा बढोत्तरी भएको हो । लीपमोटरले अहिले टी ०३, बी १०, सी ०१, सी १०, सी ११ र सी १६ मोडलहरु उत्पादन र बिक्री गर्दै आएको छ ।









प्रतिक्रिया