काठमाडौं–सरकारले विद्युतीय सवारी साधनहरुले व्यापकता पाएसँगै चार्जिङ स्टेशन निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारमा जानकारी गराएका हुन् ।
उनले चार्जिङ स्टेशन निर्माणमा निजी क्षेत्रलाई थप प्रोत्साहन गरिने संसदमा बजेट वक्तव्यका क्रममा भनेका छन् ।









प्रतिक्रिया