६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

हाम्रो बारेमा

सान्भी मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित अनलाईन पोर्टल हो ईभी काठमाडौं डटकम । नेपालकै पहिलो ईभी अनलाइन पोर्टल ईभी काठमाडौं डटकममा पत्रकारिता क्षेत्रमा अनुभवप्राप्त व्यक्तिहरु आवद्ध छन् । विशेष गरि बिद्युतीय सवारी साधनहरु तथा अटो क्षेत्रका समाचार, विचार पस्कने उद्देश्यले सान्भी मिडियाले सञ्चालनमा ल्याएको समाचार पोर्टल हो । अटो क्षेत्रका साथै बैंक, बीमा, फाइनान्स, पर्यटन क्षेत्र लगायतका अन्य समाचार तथा विचारहरुलाई पनि यस ईभी काठमाडौं डटकमले समेट्छ ।