काठमाडौं–एमएडब्लु वृद्धि मोटर्सले जेठ ११ देखि जेठ १५ गतेसम्म बजेट घोषणा अगाडिसम्म डोङफेङ नामी र सेरेसका लागि ‘इज अन वालेट’ अफर ल्याएको छ । यो अफरमा ग्राहकले नामी र सेरेस ईभी उत्कृष्ट मुल्यमा पाउने कम्पनीले जनाएको छ। नेपालका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालन हुने यस अफरले ग्राहकलाई नयाँ ईभी मोडलको अनुभव गर्ने, विशेष अफर…