८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

नाडा अटो शोमा सबैको आकर्षण बन्यो उड्ने कार

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा आजदेखि शुरु भएको नाडा अटो शो २०२५ मा एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ल्याएको ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) उड्ने कार सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त उड्ने कार सार्वजनिक गरेका हुन् । अटो शोको स्टल…