१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

दिपल ०५ र नामी ०६ ईभीको मूल्य सार्वजनिक

काठमाडौं– एमएडब्लु बृद्धिले नेपाल ल्याएको इलेक्ट्रिक कार दिपाल एस ०५ र नामी०६ को मूल्य भन्सार प्रयोजनका लागि सार्वजनिक गरेको छ । यी दुबै ईभी आगामी भदौ ३ गतेबाट काठमाडौंमा सुरु हुने नाडा अटो शोमार्फत औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ । चांगानको न्यू इनर्जी भेहिकल ब्राण्ड दीपलको एस ०५ तीन भेरियन्टमा उपलब्ध हुने…