काठमाडौं– चिनियाँ गाडी उत्पादक कम्पनी जीएसीको अर्को नयाँ आयोन युटी ईभी तिहारलगत्तै नेपाली बजारमा भित्रिने भएको छ । जीएसी आयोनको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले यो ईभी भित्र्याउन लागेको हो । यो गाडीमा १०० किलोवाट क्षमताको मोटर उपलब्ध छ। यसले १७६ एनएम टर्क उत्पादन गर्न सक्छ। यसमा सेफ्टीको लागि एडास लेभल टु प्रविधि प्रदान…