मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

सीमित अवधिका लागि नामी फाइभ स्टार अफर

काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले सीमित अवधिका लागि सार्वजनिक गरेको ‘नामी फाइभ स्टार अफर’ नेपालभरिका सबै नामी शोरूमहरूमा उपलब्ध रहेको छ । अफर अन्तर्गत नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा ग्राहकहरूले पाँच विशेष लाभहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘नामी फाइभ स्टार अफर’ अन्तर्गत ग्राहकहरूले…