१० असार २०८३, बुधबार | Wed Jun 24 2026

थापाथलीका विभिन्न ब्राण्डका अटो शोरुममा आगजनी गरिँदा दर्जनौं नयाँ कार ध्वस्त

काठमाडौं– काठमाडौंको अटो हबको रुपमा परिचित थापाथलीमा जेन–जी आन्दोलनको दोस्रो दिन गत मंगलबार अराजक समूहले विभिन्न ब्राण्डका शोरुम तथा झण्डै तीन दर्जन कारमा आगजनी गरेका छन् । हालसम्म प्राप्त भएको विवरण अनुसार सबैभन्दा बढी क्षति सीजी मोटर्सको भएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स आधिकारीक बिक्रेता रहेको एक्सपेङ, एवोन र स्मार्टका १६ वटा नयाँ…