१० असार २०८३, बुधबार | Wed Jun 24 2026

प्रधानमन्त्री ओलीले उड्ने ट्याक्सी सार्वजनिक गर्ने

काठमाडौं– भोलि मंगलबारबाट सुरु हुने नाडा अटो शो २०२५ मा नेपालकै पहिलो उड्ने ट्याक्सी दिपलको ईभीटोललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने नेपालका लागि दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले जनाएको छ । एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ)…