२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

बीवाईडीको हाइब्रिड पिकअप शार्क सिक्सको नेपालमा परीक्षण जारी

काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्लगइन हाइब्रिड इलेक्ट्रिक पिकअप शार्क सिक्स नेपाल भित्र्याएर परीक्षण गरिरहेको छ। यसको अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर सार्वजनिक गर्ने तयारीमा कम्पनी रहेको छ । उच्च कार्यक्षमता, अत्याधुनिक प्रविधि र वातावरणमैत्री विशेषताका साथ आएको यो पिकअपले नेपाली अटो बजारमा ठूलो प्रभाव पार्ने कम्पनीले जनाएको…