काठमाडौं– गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेको थापाथलीस्थित टाटा शोरुम पुनर्निमाणपछि सञ्चालनमा आएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ७० दिनमै उक्त शोरुमको पुननिर्माण गरी सञ्चालनमा ल्याएको हो । आन्दोलनका क्रममा आगजनी हुँदा शोरुममा ठूलो क्षति पुगेको थियो । शोरुमभित्र राखिएका केही कार जलेर काम नलाग्ने…