काठमाडौं। एसडीएलजी ब्रान्डको लोडरहरुको नेपालका लागि आधिकारिक बिक्रेता पन्चकन्या ग्रुप अन्तर्गतको एक्सप्लोर अर्थ मुभर्सले चिनियाँ ब्रान्डको विद्युतीय ह्वील लोडर नेपाली बजारमा पहिलो पटक ल्याएको छ । कम्पनीले चिनियाँ शानडोङ लिङ्गोङ कन्स्ट्रक्सन मेसिनरी कम्पनी लिमिटेड९एसडीएलजी० ब्रान्डको विद्युतीय ह्वील लोडर ल्याएको हो। यो भोल्भोको सब्सिडरी कम्पनी हो। यो ब्रान्ड चीनमा विभिन्न हेभी इक्विपमेन्ट मेसिनरी उत्पादन गर्ने एक…