काठमाडौं । भदौ ३ देखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको नाडा अटो शो–२०२५ मा टाटाका ८४४ गाडी बुकिङ भएका छन् । नेपालका लागि टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिका अनुसार अटो शोमा टियागो ईभी २८० वटा, पन्च ईभी ३५२ वटा, नेक्सन के–३ ईभी ९६ वटा र कर्भ ईभी ६० गरी ७८८ वटा ईभी…