१४ मंसिर २०८३, आइतबार | Sun Nov 29 2026

नयाँ पन्च ईभी नेपाल भित्रियो

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभीको फेसलिफ्ट संस्करण नेपाल भित्र्याएको छ । आगामी साउन २६ देखि काठमाडौंमा शुरु हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा सो ईभी प्रदर्शन गरिने छ । भारतमा गत फागुन महिनामा २०२६ मोडलको सो ईभी लन्च गरिएको थियो । नयाँ पन्च ईभीको ब्याट्री क्षमता…