काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डे अवसरमा एक्सक्लुसिभ फ्ल्यास सेल अफर घोषणा गर्दै बीवाईडी एट्टो १ गाडीमा एकै पटक २ लाख रुपैयाँ मूल्य कम गरेको छ । बीवाईडी एट्टो १ को स्प्राउट ग्रिन कलर एडिसनको डाइनामिक भेरिएन्टको मूल्य २८ लाख ९५ हजार र प्रिमियम भेरिएन्टको मूल्य…